नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विरुद्ध भ्यालुयर्सको आन्दोलन, ‘सबैभन्दा बढी दुःख दिने बैंक’

काठमाडौँ । नेपाल भ्यालुयर्स एसाेसिएसन (एनभिए)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) विरुद्ध विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेकाे छ । सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरहरूलाई विभिन्न बहानामा दुख दिएको भन्दै विभिन्न माग राखेर चरणबद्ध आन्दोलनमा उत्रेका हुन् । माग सबै बैंकहरूसँग उस्तै भएपनि बहुमत मूल्याङ्कनकर्ताहरूले एनआइएमबी बैंकले धेरै दुख दिएकाे आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विरुद्ध आन्दोलनमा … Continue reading नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विरुद्ध भ्यालुयर्सको आन्दोलन, ‘सबैभन्दा बढी दुःख दिने बैंक’