भारत र चीनद्वारा लिपुलेकबारे नेपाललाई फेरि बेवास्ता,पुन :सीमा व्यापार गर्ने सहमति

काठमाडौँ । छिमेकी मुलुक भारत र चीनले फेरि लिपुलेकबारे दुइपक्षीय सहमति गरेका छन् । चिनीयाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा नेपाललाई वेवास्था गर्दै दुईदेशबिच लिपुलेक पासबाट पुनः सीमा व्यापार गर्ने सहमति भएको हो । सहमतिमा भनिएको छ,“लिपुलेक पास, सिप्की ला पास र नाथु ला पास गरी तीनवटा तोकिएका व्यापारिक नाकाहरूबाट सीमा व्यापार पुनः सुरु … Continue reading भारत र चीनद्वारा लिपुलेकबारे नेपाललाई फेरि बेवास्ता,पुन :सीमा व्यापार गर्ने सहमति