एक उद्यमीको आत्मसंघर्ष

मानव जीवन यात्रा नै संघर्षको अन्तहीन सिलसिला हो । यस यात्रामा व्यक्तिले आफ्नो विवेक, आस्था र समर्पणका आधारमा निर्णय लिन्छ र कर्ममा अग्रसर हुन्छ । तर, प्रायः यो क्रममा उसले आफ्ना निःस्वार्थ प्रयासहरूलाई नै प्रश्नको कटघरामा राखिएको पाउँछ । उसको इमानदारी,परिवारप्रतिको प्रेम,समाजप्रतिको दायित्वबोध र देशप्रतिको समर्पणलाई ‘दोषी चस्मा’ लगाएर हेरिन्छ । यो कथा त्यस्तै एक … Continue reading एक उद्यमीको आत्मसंघर्ष