जिल्ला प्रशासनको निर्देशनपछि नाडाको विशेष साधारण सभा रोकिँदै, महासंघमा परिणत गर्ने तयारी अनिश्चित

काठमाडौँ । नाडा अटोमोबाइल एसाेसिएसन अफ नेपाललाई महासंघमा परिणत गर्ने तयारीमा ठुलो अन्योल पैदा भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले नाडाले भदौ २४ गतेका लागि बोलाएको विशेष साधारण सभा तत्काल रोक्न निर्देशन दिएको हो। साेमाबार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको निवेदनमा नाडाले गैरकानूनी तरिकाले विशेष साधारण सभा बोलाउन लागेको भन्दै रोक्न माग गरिएको थियो। सोही … Continue reading जिल्ला प्रशासनको निर्देशनपछि नाडाको विशेष साधारण सभा रोकिँदै, महासंघमा परिणत गर्ने तयारी अनिश्चित