नाडाभित्र आन्तरिक विवाद चुलियो, पदाधिकारीमाथि विधानविपरीत गतिविधिको आरोप
काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रको आन्तरिक विवाद सार्वजनिक हुँदै गएको छ। मंगलबार असन्तुष्ट पक्षका पूर्वअध्यक्ष र कार्यसमिति सदस्यहरूले एक विज्ञप्ति जारी गर्दै हालका अध्यक्ष, महासचिवसहित केही पदाधिकारीहरूको गतिविधि संस्थाको विधान र प्रचलित कानुन विपरीत भएको आरोप लगाएका छन्। विज्ञप्तिमा उल्लेख भएअनुसार ४७औं वार्षिक साधारणसभाबाट पारित संशोधन विधान जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको अवस्थामा … Continue reading नाडाभित्र आन्तरिक विवाद चुलियो, पदाधिकारीमाथि विधानविपरीत गतिविधिको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed