भ्रामक समाचारप्रति नाडाले जनायो आपत्ति, विशेष साधारण सभा कानुनअनुसार हुने दाबी

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले संस्था सम्बन्धी हालै विभिन्न सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति आपत्ति जनाएको छ। नाडाले आज एक विज्ञप्ति जारी गर्दै ती दाबीहरू पूर्ण रूपमा निराधार र तथ्यविहीन भएको स्पष्ट पारेकाे छ। नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढिरहेको जनाएको छ। केन्द्रिय कार्यसमितिले २०८२ … Continue reading भ्रामक समाचारप्रति नाडाले जनायो आपत्ति, विशेष साधारण सभा कानुनअनुसार हुने दाबी