जेनजी विद्रोह : आगजनी र तोडफोडबाट जिडिपीको २ देखि ६ प्रतिशत नोक्सानकाे अनुमान
-सम्पादकीय नोट-काठमाडौँ । नेपालमा सुरु भएको जेन-जी आन्दोलनले देशको राजनीतिक र आर्थिक संरचनामा गम्भीर प्रभाव पार्ने देखिएको छ । यो आन्दोलनको महत्त्वपूर्ण प्रभावका रुपमा शासकीय प्रारुपमै परिवर्तन हुने प्रारम्भिक घटनाक्रमहरूले देखाएका छन् । आन्दोलनको तत्काल कारण सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भए पनि यसको मूल जड व्यापक भ्रष्टाचार, सुशासनविहीनता, मनपरितन्त्र र वर्षौंदेखिको राजनीतिक अस्थिरतालाई मुख्य … Continue reading जेनजी विद्रोह : आगजनी र तोडफोडबाट जिडिपीको २ देखि ६ प्रतिशत नोक्सानकाे अनुमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed