‘हामी नेपाल’ संस्थासँग कोरोना महामारीमा बाहेक कुनै सहकार्य छैन : इन्फिनिटी होल्डिङ्स र शङ्कर ग्रुप

काठमाडौँ । इन्फिनिटी होल्डिङ्स र शङ्कर ग्रुपले ‘हामी नेपाल’ र जेनजीका अगुवा सुदन गुरुङ्सँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शङ्कर ग्रुपका सञ्चालक साहिल अग्रवालले कोभिड महामारीको समयमा मात्रै ‘हामी नेपाल’ र जेनजीका अगुवा सुदन गुरुङ्सँग सहकार्य गरेको स्पष्ट पारेका छन् । भट्ट र अग्रवालले कोरोना प्रभावित नेपालीहरूलाई … Continue reading ‘हामी नेपाल’ संस्थासँग कोरोना महामारीमा बाहेक कुनै सहकार्य छैन : इन्फिनिटी होल्डिङ्स र शङ्कर ग्रुप