हिल्टन होटेलको प्रवर्धक समूह बोल्यो,‘भ्रामक प्रचारको सिकार होटेल भयो तर विचलित भएका छैनौँ’

काठमाडौँ । काठमाडौँको नक्सालमा रहेको हिल्टन होटेलको प्रवर्धक समूह इन्फिनिटी होल्डिङ् र शङ्कर ग्रुपले होटेल जल्दा पनि आफूहरू विक्षिप्त भए पनि विचलित नभएको र होश नगुमाएको उल्लेख गरेको छ । इन्फिनिटी होल्डिङ्का अध्यक्ष दीपक भट्ट र शङ्कर ग्रुपका सञ्चालक साहिल अग्रवालले आज विज्ञप्ति जारी गर्दै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा ‘अत्यन्त घृणित र … Continue reading हिल्टन होटेलको प्रवर्धक समूह बोल्यो,‘भ्रामक प्रचारको सिकार होटेल भयो तर विचलित भएका छैनौँ’