बक्यौता शुल्ककाे विषयमा प्राधिकरण र उद्योगी फेरि आमनेसामने:‘राष्ट्रिय क्षति र आर्थिक आत्मघाती कदम’
काठमाडौँ । डेडिकेटेड/ ट्रङ्कलाइन बक्यौता शुल्कको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र नेपालका ठुला उद्योगीहरू फेरि आमनेसामने भएका छन् । प्राधिकरणले मङ्गलबार ६ उद्योगको लाइन काटेपछि उद्योगीहरूले ‘पीडित तथा प्रताडित उद्योग समूह (नेपाल)’ बनाएर प्रमाण नभएको विद्युत्को महसुल नतिर्ने घोषणा गरेका छन् । उद्योगीको समूहले प्रमाण नभएको विवादित डेडिकेटेड/ट्रङ्क लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने … Continue reading बक्यौता शुल्ककाे विषयमा प्राधिकरण र उद्योगी फेरि आमनेसामने:‘राष्ट्रिय क्षति र आर्थिक आत्मघाती कदम’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed