रुकुम पश्चिमकाे बाफिकाेटमा जीप दुर्घटना हुँदा सात जनाकाे मृत्यु

काठमाडाैँ । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा सात जनाकाे मृत्यु भएकाे छ भने दश जना घाइते भएका छन् । जिल्लाकाे मुसिकोट खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको बोलेरो जीप बाँफिकोट गाउँपालिका वडा नम्बर ७ लिस्ने भिरमा दुर्घटनाग्रस्त भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकाे छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनका अनुसार रा १ … Continue reading रुकुम पश्चिमकाे बाफिकाेटमा जीप दुर्घटना हुँदा सात जनाकाे मृत्यु