नेको इन्स्योरेन्सले ‘बोर्डयू’नबुझाउँदा नेपाल पुनर्बिमा कम्पनीबाट पाउने आग्रिम भुक्तानी रोकियो

काठमाडौँ । नेको इन्स्योरेन्सले ‘बोर्डयू’ अर्थात बिमा विवरणपत्र बुझाउन नसक्दा नेपाल पुनर्बिमा कम्पनीबाट पाउने आग्रिम भुक्तानी रोकिएको छ । पुनर्बिमा कम्पनीले जेनजी आन्दोलनमा भएको क्षतिको विभिन्न कम्पनीलाई साढे २ अर्ब रुपैयाँ बराबर अग्रिम भुक्तानी दिएको थियो । नेकोले भने रिइन्स्योरेन्स बोर्डयू बुझाउन नसक्दा अग्रिम भुक्तानी नपाएको हो । बोर्डयू भन्नाले बिमा कम्पनीले पुनर्बिमा कम्पनीलाई पठाउने … Continue reading नेको इन्स्योरेन्सले ‘बोर्डयू’नबुझाउँदा नेपाल पुनर्बिमा कम्पनीबाट पाउने आग्रिम भुक्तानी रोकियो