अर्थमन्त्री खनालको अर्को विवादास्पद् निर्णय : मापदण्डविपरीत युरो-३ गाडी आयात अनुमति
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले युरो-३ मापदण्डका सवारी साधन आयात खुल्लाका लागि निर्णय गराएका छन् । अर्थमन्त्री खनालले नेपाल सवारी मापदण्ड, २०८२ विपरीत केही सीमित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी ३५ दिनको समय राखेर अर्थमन्त्री खनालले युरो-३ मापदण्डको गाडी भित्राउने निर्णय राजपत्रमा प्रकाशित गराएका हुन् । नेपाल सवारी मापदण्ड, २०८२ सवारी साधनको हकमा २०८२ मङ्सिर … Continue reading अर्थमन्त्री खनालको अर्को विवादास्पद् निर्णय : मापदण्डविपरीत युरो-३ गाडी आयात अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed