प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रभु बैंकमा छापा
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । ब्युरोले काठमाडाैँ बिजुलीबजारमा रहेकाे बैंकमा छापा हानेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार ब्युरोले २ ओटा गाडीमा कागजात लिएर गएको छ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेपछि ब्युरोले प्रभु बैंकको केन्द्रीय कार्यालयमा पनि छापामा … Continue reading प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रभु बैंकमा छापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed