नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित
काठमाडौँ । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन् । एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०-१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो । यसअन्तर्गत इमार्क प्रा. लि. ले आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्ड जितेको छ । त्यस्तै आउटस्ट्यान्डिङ … Continue reading नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed