डिटिए गरेका मुलुकलाई २४ वर्षपछि बल्ल आयकर ऐनको जानकारी दिँदै सरकार

काठमाडौँ । सरकारले दोहोरो कर उन्मुक्ति सम्झौता (डिटिए) गरेका ७ मुलुकलाई २४ वर्षपछि बल्ल आयकर ऐन,२०५८ बारे जानकारी गराउन पत्राचार गर्ने तयारी गरेको छ । आयकर ऐन २०५८ ल्याएपछि डिटिए गरेका मुलुकलाई अहिलेसम्म यसबारे जानकारी नगराएको खुलेको हो । आन्तरिक राजस्व विभागले परराष्ट्र मन्त्रालयमा हालैमात्र जानकारी पत्र पठाएको छ । सरकारले लगानीका लागि ११ मुलुकसँग … Continue reading डिटिए गरेका मुलुकलाई २४ वर्षपछि बल्ल आयकर ऐनको जानकारी दिँदै सरकार