यूरो-३ सवारी साधनको पूर्ववत भन्सार प्रक्रिया पूरा गर्न सदस्यहरूलाई नाडाकाे आग्रह

काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरूलाई नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागू हुनुअघि प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका यूराे ३ का सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधनका लागि पूर्ववत मापदण्ड अनुसार भन्सार प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार वन तथा वातावरण मन्त्रालयले गत असार … Continue reading यूरो-३ सवारी साधनको पूर्ववत भन्सार प्रक्रिया पूरा गर्न सदस्यहरूलाई नाडाकाे आग्रह