रेडियन्ट रिडर्स एकेडेमीकाे ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित

काठमाडाैँ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले मंसिर १४ गते (आइतबार) विशेष समारोह आयोजना गरी ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा प्रि-स्कुल स्टार क्याटेगरी, जुनियर स्कुल स्टार क्याटेगरी, सिनियर स्कुल स्टार क्याटेगरी र … Continue reading रेडियन्ट रिडर्स एकेडेमीकाे ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित