भवर लोटको नाममा पराल बोकेका १५० भन्दा बढी ट्रक प्रहरीले रोकेपछि च्याउ किसान आन्दोलित
काठमाडाैँ । मधेश प्रदेशकाे रौतहट जिल्लामा च्याउ उत्पादनको लागि प्रयोग गर्न ल्याइएको पराललाई प्रहरीले भवरलोटको नाममा रोक्दा किसानहरू आन्दोलित भएका छन्। रौतहटको पत्लैया क्षेत्रबाट चन्द्रपुरसम्म पराल बोकेको १५० भन्दा बढी ट्रक रोकेपछि च्याउ उत्पादक किसानहरू नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन्। च्याउ उत्पादक किसान संघ नेपालका महासचिव विकास रिमालले उक्त घटनाप्रति आपत्ति जनाउँदै आफूहरू आन्दोलनमा रहेको … Continue reading भवर लोटको नाममा पराल बोकेका १५० भन्दा बढी ट्रक प्रहरीले रोकेपछि च्याउ किसान आन्दोलित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed