पराल बोकेका १५० भन्दा बढी ट्रक प्रहरीले रोकेपछि ट्राफिक कार्यालय अघि च्याउ किसानले दिए धर्ना

काठमाडौँ । च्याउ उत्पादनका लागि अत्यावश्यक मानिने परालको ढुवानी ‘भवरलोट’ को नाममा एक सातादेखि राेकिएपछि किसानहरू आन्दोलनमा उत्रिएका छन्। रौतहटको पत्लैया–चन्द्रपुर मार्ग हुँदै तराईमा उत्पादन भएको पराल ल्याइरहेका १५० भन्दा बढी ट्रकलाई प्रहरीले छाड्न नमानेपछि च्याउ उत्पादक किसानहरू आज जिल्ला ट्राफिक कार्यालय, बाराको गेटअगाडि धर्नामा बसेका हुन्। च्याउ उत्पादक किसान संघ नेपालका महासचिव विकास रिमालले … Continue reading पराल बोकेका १५० भन्दा बढी ट्रक प्रहरीले रोकेपछि ट्राफिक कार्यालय अघि च्याउ किसानले दिए धर्ना