पराल ढुवानी अवरोधविरुद्ध च्याउ किसानकाे विरोध, देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडाैँ । च्याउ उत्पादक किसान संघ नेपालले मधेश प्रदेशबाट पराल ढुवानीमा भइरहेको अवरोधविरुद्ध विरोध जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै किसानहरूले लामो समयदेखि पराल अभावका कारण च्याउ खेती र पशुपालनमा समस्या भोगिरहेका जनाएकाे छ । विज्ञप्ति अनुसार १० टनभन्दा बढी क्षमता भएका मालबाहक सवारी साधनमा करिब चार टन मात्र पराल बोके पनि ट्राफिक प्रहरी … Continue reading पराल ढुवानी अवरोधविरुद्ध च्याउ किसानकाे विरोध, देशव्यापी आन्दोलन गर्ने चेतावनी