प्रभु बैंक कर्जा दुरूपयाेग काण्डः गुण एयरका अध्यक्ष शाक्य पक्राउ
काठमाडाैँ । केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत गुण एअरलाईन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, प्रतिवादी कुसुम लामा लगायतको समूहविरुद्ध ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको अनुसन्धान भइरहेको छ। अनुसन्धानको क्रममा प्रभु बैंक लिमिटेडका कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा … Continue reading प्रभु बैंक कर्जा दुरूपयाेग काण्डः गुण एयरका अध्यक्ष शाक्य पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed