लामिनार टायल्सद्वारा ‘१०० प्रतिशत भिट्रिफाइड’भन्दै कानुनविपरीत प्रचार
काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्दै आएको लामिनार टायल्सले उपभोक्तालाई झुक्याउने गरी ‘१०० प्रतिशत भिट्रिफाइड ’ भनेर गलत प्रचार गरेको भेटिएको छ । कम्पनीले कानुन विपरीत ‘१०० प्रतिशत भिट्रिफाइड ’ भनेर प्रचार गरेको भेटिएको हो । कम्पनीको वेबसाइटदेखि विभिन्न ठाउँमा गरेको प्रचारप्रसारमा ‘१०० प्रतिशत भिट्रिफाइड टायल्स’ भन्ने गरेको छ । लामिनार टायल्स ‘१०० प्रतिशत … Continue reading लामिनार टायल्सद्वारा ‘१०० प्रतिशत भिट्रिफाइड’भन्दै कानुनविपरीत प्रचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed