अन्य टायल उद्योगमाथि लामिनार टायल्सका अध्यक्षको ‘चुक्ली’:अरूले पनि ‘भिट्रिफाइड’ भनेर बेचिरहेका छन्

काठमाडौँ । गुणस्तर मापदण्ड नबन्दै लामिनार टायल्सले आफूले मात्र नभइ अन्य टायल्सले समेत भिट्रिफाइड भनेर बेचेको आरोप लगाएको छ । ‘लामिनार टायल्सद्वारा ‘१०० प्रतिशत भिट्रिफाइड’भन्दै कानुनविपरीत प्रचार’ शिर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै कम्पनीका अध्यक्ष सुव्रत धितालले आफूले मात्र नभई नेपालको सबै स्वदेशी ब्रान्डले भिट्रिफाइड भनेर बेच्चे गरेको ‘चुक्ली’ लगाएका हुन् । अनुमति नपाएका कारण टायल … Continue reading अन्य टायल उद्योगमाथि लामिनार टायल्सका अध्यक्षको ‘चुक्ली’:अरूले पनि ‘भिट्रिफाइड’ भनेर बेचिरहेका छन्