विदेशी मह आयात र पराल ढुवानी अवरोधविरुद्ध महासंघकाे आपत्ति, देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले वर्तमान सरकारको कृषक विरोधी निर्णयप्रति आपत्ति जनाएको छ। महासंघले प्रेस विज्ञप्तिमार्फत विदेशी मह आयात गर्ने निर्णय र तराई–पहाडमा पराल ढुवानीमा अवरोध लगाएको विषयलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। “नेपालको दुईतिहाइ जनसंख्या कृषि पेशामा आश्रित छ र अर्थतन्त्रको लगभग एक तिहाइ हिस्सा कृषिले ओगटेको छ। … Continue reading विदेशी मह आयात र पराल ढुवानी अवरोधविरुद्ध महासंघकाे आपत्ति, देशव्यापी आन्दोलन गर्ने चेतावनी