रिलायन्स स्पिनिङ मिल्स : पहिलो चरणको आइपिओ आजदेखि निष्काशन
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले सार्वजनिक निष्कासन गरिने ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन … Continue reading रिलायन्स स्पिनिङ मिल्स : पहिलो चरणको आइपिओ आजदेखि निष्काशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed