त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेय पनि निलम्बनमा
काठमाडौँ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेय पनि निलम्बनमा परेका छन् । पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पाण्डेयको पनि नाम छ । मुद्दा दायर भएपछि अहिले १२ औँ तहका पाण्डेय स्वत : निलम्बनमा परेका हुन् । उनी केही समय पहिले मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धक भएका थिए … Continue reading त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेय पनि निलम्बनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed