सरकारद्वारा मोरिसससँगको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय
काठमाडौँ । सरकारले मोरिससँगको दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता (डिटिए) अन्त गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेको मन्त्रिपरिषद् बैठकले मौरिसससँगको दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता अन्त्य गर्ने निर्णय गरेको हो । डोल्मा इम्पाक्ट फन्डको पुँजीगत लाभकर विवाद आएपछि सरकारले मोरिसससँगको डिटिए खारेजी प्रक्रिया अगाडि बढाएको थियो । खारेजीपछि अब … Continue reading सरकारद्वारा मोरिसससँगको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed