प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख पक्राउ,रकम दुरुपयोग गर्दा रू.१ अर्ब नोक्सानीको अनुमान

काठमाडाैँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रेमिट्यान्स रकम कानुन विपरीत स्वार्थ समूहलाई प्रयोग गर्न लिएर नोक्सानी पुर्‍याएको आरोपमा शाक्य पक्राउ परेका हुन् । नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रा.लि. लाई एड्भान्स रकम दिई उक्त प्रभु म्यानेजमेन्ट प्रा.लि. संग रेमिट … Continue reading प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख पक्राउ,रकम दुरुपयोग गर्दा रू.१ अर्ब नोक्सानीको अनुमान