रवि र बालेनबिच सातबुँदे सम्झौता,पार्टीको नेतृत्व रवि र सरकारको नेतृत्व बालेनले गर्ने समझदारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सात बुँदे सहमति भएको छ । सहमतिमा पार्टी सभापति रबि लामिछाने नै रहने छन् भने झण्डा र चिन्ह पनि अहिले रास्वपाकै रहने छ । सहमति अनुसार बालेन अब हुने प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने छन् । … Continue reading रवि र बालेनबिच सातबुँदे सम्झौता,पार्टीको नेतृत्व रवि र सरकारको नेतृत्व बालेनले गर्ने समझदारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed