दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णयप्रति मोरिसस सरकारकाे प्रतिक्रिया,भन्याे,‘नयाँ सम्झौता गर्न तयार छौँ’

काठमाडौँ । दोहोरो करमुक्ति सम्झौता (डिटिए) खारेजी गर्ने नेपाल सरकारको निर्णयबारे मोरिसस सरकारले जवाफ पठाएको छ । सरकारले गत मङ्सिर २२ गते मोरिसससँगको डिटिए अन्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयबारे ‘कमिटेन्ट अथोरिटी’को हैसियतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले मङ्सिर २४ गते नै मोरिसस सरकारलाई जानकारी पठाएका थिए । नेपाल … Continue reading दोहोरो करमुक्ति सम्झौता खारेज गर्ने निर्णयप्रति मोरिसस सरकारकाे प्रतिक्रिया,भन्याे,‘नयाँ सम्झौता गर्न तयार छौँ’