भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो

काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक जहाज अवतरणका क्रममा रनवेबाट चिप्लिएको छ । जहाज चिप्लिएपछि यात्रु र विमानस्थल क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि आगलागी भने नभएको प्रहरीले स्पष्ट पारेको छ । प्रहरीका अनुसार घटनाको जानकारी पाएलगत्तै सुरक्षा टोली र एम्बुलेन्स विमानस्थलतर्फ पठाइएको छ । प्रारम्भिक सूचनाअनुसार जहाजमा सवार केही यात्रु घाइते … Continue reading भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो