कब्जामा रहेका भेनेजुयला राष्ट्रपति मडुरोको तस्बिर सार्वजनिक,तेल भण्डार कब्जा गर्ने ट्रम्पकाे घोषणा
काठमाडौँ । अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको पछिल्लो भिडियो तथा फोटो सार्वजनिक गरेको छ । भेनेजुयलामा सैन्य आक्रमण गरेर राष्ट्रपति मडुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकाले उनको भिडियो तथा फुटेज सार्वजनिक गरेको हो । राष्ट्रपति माडुरो र उनकी पत्नी सिलीया फ्लोरेसलाई बोकेको विमान अमेरिकी सेनाको न्यूयोर्कस्थित स्टुअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेको सिएनएनले जनाएके छ । … Continue reading कब्जामा रहेका भेनेजुयला राष्ट्रपति मडुरोको तस्बिर सार्वजनिक,तेल भण्डार कब्जा गर्ने ट्रम्पकाे घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed