प्रतिनिधि सभा चुनाव : रोल्पाबाटै चुनाव लड्ने तयारीपछि विप्लव र अनन्तबिच ‘गोप्य’ छलफल

काठमाडौँ । रोल्पाबाट प्रतिनिधि सभाको चुनाव लड्ने तयारी पछि नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’बिच गोप्य छलफल भएको छ । दुबै पार्टीका राेल्पा जिल्ला सङ्गठनले विप्लव र अनन्तलाई चुनावका लागि सिफारिस गरेका छन् । नेकपाबाट एक नम्बरमा प्रचण्ड र २ नम्बरमा पुनको नाम सिफारिस गरे पनि प्रचण्डले … Continue reading प्रतिनिधि सभा चुनाव : रोल्पाबाटै चुनाव लड्ने तयारीपछि विप्लव र अनन्तबिच ‘गोप्य’ छलफल