उद्योग वाणिज्य महासङ्घमा चुनावी माहाेल : अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच ३/२ को फर्मुला असफल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा उद्योगी व्यवसायीहरूबिच चलखेल तीव्र बनेको छ । प्रतिनिधि सभाको चुनावले केही ओझेलजस्तो देखिए पनि उद्योगी व्यवसायीको सबैभन्दा ठुलो संस्था र सरकारपछिको ठुलो सञ्जाल मानिएको महासङ्घको विभिन्न तहको नेतृत्वबारे आन्तरिक छलफल जारी छ । आगामी चैत अन्तिमसाता हुने साधारण सभा र नेतृत्व चयनबारे विभिन्न प्रयासहरू भइरहेको छ … Continue reading उद्योग वाणिज्य महासङ्घमा चुनावी माहाेल : अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबिच ३/२ को फर्मुला असफल