उद्योग वाणिज्य महासङ्घ : एसोसिएट्स उपाध्यक्षमा पाण्डेलाई चुनौती गुरागाईं वा बस्नेत कि अरु कोही ?

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घकाे नयाँ नेतृत्व चयनको दिन नजिकिदै गर्दा भित्राभित्रै उम्मेदवारीको दाबी र वातावरण मिलाउनेक्रम सुरू भएको छ । चार उपाध्यक्षमध्ये एसोसिएट्स तर्फकाे उपाध्यक्षमा भित्राभित्रै बढी चर्चाको विषय छ । कार्पोरेट क्षेत्रको प्रतिनिधित्व हुने भएकाले एसोसिएटबाट उपाध्यक्ष को बन्ने भन्ने छलफल सुरु भएको छ । एसोसिएटमा प्रबलजङ्ग पाण्डे, शैलेन्द्र गुरागाईं र दशेबन्धु … Continue reading उद्योग वाणिज्य महासङ्घ : एसोसिएट्स उपाध्यक्षमा पाण्डेलाई चुनौती गुरागाईं वा बस्नेत कि अरु कोही ?