काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्लिङ्कर हिनामिना र सार्वजनिक सम्पत्तिमा ठूलो आर्थिक क्षति भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन व्यवस्थापन तहका अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ सालको पौष मसान्तसम्म उद्योगमा रहेको क्लिङ्करको मौज्दात विवरण, भौतिक परीक्षण प्रतिवेदन, महालेखापरीक्षकको लेखापरीक्षण … Continue reading उदयपुर सिमेन्टमा ४६ करोडभन्दा बढीको क्लिङ्कर हिनामिना, अख्तियारद्वारा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed