तोलामै १३ हजार ४०० रुपैयाँले घट्यो सुन
काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाले घटेर तोलाको २ लाख ८६ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ । बिहिबार हालसम्मको उच्च मूल्य तोलाको ३ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्यमा पछिल्ला ४ दिनयता लगातार … Continue reading तोलामै १३ हजार ४०० रुपैयाँले घट्यो सुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed