उद्योग वाणिज्य महासङ्घमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले उम्मेदवारकाे प्रारम्भिक नाम टुङ्ग्यायो

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले उम्मेदवारहरूकाे प्रारम्भिक नाम टुङ्ग्याएको छ । श्रेष्ठ समूहले आगामी चैतमा नयाँ नेतृत्वका लागि हुने चुनावका लागि उम्मेदवाहरूको प्रारम्भिक सूची तयार गरेको हो । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ विधानअनुसार आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्ने छन् । श्रेष्ठपछि भने वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष … Continue reading उद्योग वाणिज्य महासङ्घमा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले उम्मेदवारकाे प्रारम्भिक नाम टुङ्ग्यायो