नेपाल–भारत स्टार्टअप संवादः सीमापार नवप्रवर्तन र द्विपक्षीय सहकार्य सुदृढ हुँदै
काठमाडौँ । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल–भारत स्टार्टअप संवाद आयोजना गर्दै सीमापार नवप्रवर्तन र द्विपक्षीय स्टार्टअप सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नीति–निर्माताहरू, नवप्रवर्तन क्षेत्रका अगुवाहरू, सञ्चारकर्मी तथा उदाउँदा स्टार्टअप संस्थापकहरूको सहभागितामा सम्पन्न संवादलाई निक्कीले नेपाल–भारत उद्यमशील सहकार्यको महत्वपूर्ण कोसेढुंगा भएको जनाएको छ। संवादमा इन्डिया–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (इन्स्पान) अन्तर्गतको पहिलो … Continue reading नेपाल–भारत स्टार्टअप संवादः सीमापार नवप्रवर्तन र द्विपक्षीय सहकार्य सुदृढ हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed