टेलिकमको कार्यसम्पादनप्रति प्राधिकरण अध्यक्ष भण्डारी असन्तुष्ट, खर्च घटाएर राजस्व बढाउन निर्देशन

काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको हालको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले हालको कार्यशैलीले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न नसक्ने बताएका हुन् । उनले टेलिकमले अहिले गरिरहेको कामबाट पर्याप्त राजस्व संकलन हुन नसकेको उल्लेख … Continue reading टेलिकमको कार्यसम्पादनप्रति प्राधिकरण अध्यक्ष भण्डारी असन्तुष्ट, खर्च घटाएर राजस्व बढाउन निर्देशन