उद्योग वाणिज्य महासङ्घमा अञ्जन श्रेष्ठ समूहबाट शर्मा र श्रेष्ठ उपाध्यक्ष(जिल्लानगर)का उम्मेदवार
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा र बागमती प्रदेशका अध्यक्ष दिलकुमार श्रेष्ठ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहबाट जिल्ला/नगर उपाध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ । प्रदेशको नेतृत्व गरिरहेका दुबैजना केन्द्रीय उपाध्यक्षका लागि दौड सुरु गरेका छन् । उम्मेदवारी तय भएसँगै उपाध्यक्षका दुबै उम्मेदवार चुनावी प्रचारमा लागेका छन् । शर्मा … Continue reading उद्योग वाणिज्य महासङ्घमा अञ्जन श्रेष्ठ समूहबाट शर्मा र श्रेष्ठ उपाध्यक्ष(जिल्लानगर)का उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed