स्याङ्जा–१ मा गुरुङको सङ्कल्पपत्र: गरिबी आधा घटाउनेदेखि सिद्धार्थ राजमार्गलाई आर्थिक करिडोर बनाउनेसम्मका प्रतिबद्धता

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिन प्रसाद गुरुङले आगामी पाँच वर्षका लागि विस्तृत सङ्कल्प–पत्र सार्वजनिक गरेका छन्। ‘समृद्ध स्याङ्जा र जनताको हित’ नारासहित सार्वजनिक गरिएको उक्त सङ्कल्प–पत्रमा पूर्वाधार विकासदेखि सामाजिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन, पर्यटन विस्तार र कृषि आधुनिकीकरणसम्मका योजना समेटिएका छन्। पार्टीद्वारा जारी … Continue reading स्याङ्जा–१ मा गुरुङको सङ्कल्पपत्र: गरिबी आधा घटाउनेदेखि सिद्धार्थ राजमार्गलाई आर्थिक करिडोर बनाउनेसम्मका प्रतिबद्धता