स्याङ्जा–२ मा मगरको सङ्कल्पपत्रः आगामी पाँच वर्षभित्र ‘एक पालिका एक उद्योग’ स्थापना गर्न पहल गर्ने

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खिम बहादुर थापा मगरले आफ्नो चुनावी सङ्कल्प पत्र सार्वजनिक गर्दै सुशासन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। यसअघि कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा दुग्ध विकास संस्थानको कार्यकारीको जिम्मेवारी सम्हालिसकेका थापा मगरले आफ्नो प्रशासनिक अनुभवलाई विकासमा रूपान्तरण … Continue reading स्याङ्जा–२ मा मगरको सङ्कल्पपत्रः आगामी पाँच वर्षभित्र ‘एक पालिका एक उद्योग’ स्थापना गर्न पहल गर्ने