अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव, अहिलेसम्म के के भयो ?
काठमाडाैँ । अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले पनि मध्यपूर्वका विभिन्न मलुकमा रहेका अमेरिकी सैनिक बेसहरूमा आक्रमण गरेको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणमाथि इरानले फर्काएको जवाफलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमले ‘आश्चर्यजनक’ भनेका छन् । इरानको छिटो र आक्रमण प्रत्याक्रमणले मध्यपूर्वमा तनाव बढेको हो । मध्येपूर्व नेपालीहरूको रोजगारीको मुख्य … Continue reading अमेरिका र इजरायलले संयुक्तरूपमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव, अहिलेसम्म के के भयो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed