स्याङ्जा–२ मा १७१ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि सुरु हुन सकेन मतगणना
काठमाडाैँ । स्याङ्जा क्षेत्र नम्बर २ अन्तर्गत वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा ओटा वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको विषय बाहिरिएपछि मतगणना प्रक्रिया रोकिएको छ। विवाद समाधान नभएसम्म मतगणना सुरू गर्न नसकिने अवस्था सिर्जना भएको हो। यस विषयमा बसेको सर्वदलीय बैठकले आवश्यक निर्णय गर्दै निर्वाचन आयोगमा लिखित जानकारी पठाइसकेको भए पनि आयोगबाट … Continue reading स्याङ्जा–२ मा १७१ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि सुरु हुन सकेन मतगणना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed