स्याङ्जा २ को मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन
काठमाडाैँ । स्याङ्जा क्षेत्र नं. २ को मतगणना कार्य अगाडि बढाउन निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ। आयोगले सर्वदलीय बैठक बसेर दलहरूबिच सहमति हासिल गरी मतपत्र गणना गर्न सुझाव दिएको छ। निर्वाचन आयोगका अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाएर यथाशक्य छिटो मतगणना कार्य प्रारम्भ गर्नुपर्नेछ। आयोगको निर्णयका अनुसार सर्वदलीय सहमतिका आधारमा मतपत्र गणना गर्न … Continue reading स्याङ्जा २ को मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed