हर्क साम्पाङले भने,‘सरकारको नेतृत्व रविले गनुपर्छ नत्र बबाल हुनेछ’

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले नयाँ सरकारको नेतृत्व रविले गर्नुपर्नेमा जोड दिएका हुन् । रास्वपाले भने बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर निर्वाचनमा होमिएको थियो । अहिले रास्वापा दुइतिहाई सिट उन्मुख छ । हर्कले … Continue reading हर्क साम्पाङले भने,‘सरकारको नेतृत्व रविले गनुपर्छ नत्र बबाल हुनेछ’