प्रधामन्त्री देउवा बाढीग्रष्त क्षेत्र निरीक्षणमा (फाेटाे फिचर)


प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा महाकाली नदीमा आएको बाढीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुगेका छन् ।

तस्वीरहरूः शेरबहादुर सिंहर/रासस