तोकिएको अनुपातमा विपन्न वर्गलाई कर्जा प्रवाह नगरेपछि ४ फाइनान्स कम्पनी कारबाहीमा


काठमाडौं । ४ फाइनान्स कम्पनीले तोकिएको अनुपातमा विपन्न वर्गलाई कर्जा प्रवाह नगरेको पाईएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ४ वटा फाइनान्स कम्पनीले तोकिएको अनुपातमा विपन्न वर्गमा कर्जा प्रवाह नगरेपछि उनीहरूलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा ललितपुर फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स,ललितपुर फाइनान्स र जनकपुर फाइनान्स रहेका छन् । ललितपुर फाइनान्स दुइपटक कारबाहीमा परेको छ ।

गुडविल फाइनान्स, समृद्धि फाइनान्स अनिवार्य मौज्दातलाई लिएर कारबाही नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । ललितपुर फाइनान्स लि सिसिडी अनुपान कायम गर्न नसकेपछि कारबाहीमा परेको छ ।